बनेपा÷ सरकारले पेट्रोलियममा मूल्यवृद्धि गरेको विरोधमा एमाले निकट अनेरास्ववियुले मण्डनदेउपुरमा प्रधानमन्त्रीको पुत्ला दहल गरेका छन् ।
मूल्य बृद्धिको असर सबै क्षेत्रमा पर्ने भएकाले त्यसको विरोध गरेका छन् । एमाले निकट अनेरास्ववियुले सरकार आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त भएको दावी गरेको छ । अनेरास्ववियुको नेता विकास गौतमको नेतृत्वमा मण्डनदेउपुरमा हेलम्बु सडकमाम बसेर प्ले कार्ड समेत देखाएका छन् ।
काभ्रेमा प्रधानमन्त्रीको पुत्ला दहन
2022-05-28T18:54:28+05:45

तपाईको प्रतिक्रिया