रोशी गाउँ पालिका अध्यक्ष लामा बाट राजिनामा

रोशी गाउँ पालिका अध्यक्ष डिबि लामाले गाउँ पालिका अध्यक्ष बाट राजिनामा दिएकाछन । २०७४ को निर्वाचनमा उनी नेपाली काङ्ग्रेस बाट गाउँ पालिका अध्यक्षमा निर्वाचित भएका थिए । शुक्रबार लामाले गाउँ पालिका उपाध्यक्ष लक्ष्मी बर्तौलालाइ लाई राजिनामा पत्र बुझाएको हो । गाउँ पालिका अध्यक्ष लामाले राजिना पत्र बुझाउदै नेपाली काङ्ग्रेस पार्टी बाट बैशाख ११ गते नै राजिनामा दिएको बताउदै कुनै पनि पार्टीमा सक्रिय राजनीतिमा नरहने घोषण गरे ।

तपाईको प्रतिक्रिया