काभ्रेको रोशी गाउँ पालिका वडा न ११ बिपि राजमार्ग मा भरातिया गाडी र टाटा सुमो एक आपस ठोकिदा ५ जनाको मृत्यु भएको छ ।
भारतिय यु पि ५८३ बि ८१८१ नम्बर को गाडी सिन्धुली तर्फ जाँदै गरेको र सिन्धुली बाट धुलिखेल तर्फ आउदै गरेको ब १ च ४२१० नम्बरको टाटा सुमो बिपि राजमार्ग ढालबेसी मा एक अपासमा ठोकिदा ५ जना सुमोमा सवार को मृत्यु भएको एस्पि चक्र राज जोशीले जानकारी दिए । घाइते हरुको थप उपचार धुलिखेल अस्पतालमा हुँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेको रोशी गाउँ पालिका वडा न ११ बिपि राजमार्ग मा भरातिया गाडी र टाटा सुमो एक आपस ठोकिदा ५ जनाको मृत्यु
2022-05-04T19:31:52+05:45

तपाईको प्रतिक्रिया