बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिङ बादेले नगर प्रमुख पद बाट राजीनामा दिने घोषण गरेकाछन । नेकपा एमाले बाट बनेपा नगरपालिकामा निर्वाचित मेयर बादेले एमालेको साधारण सदस्य समेत नरहने गरि शनिबार राजिनामा दिएकाछन । शनिबार बनेपामा पत्रकार सम्मेलन गरेर एमाले पार्टी बाट साधारण सदस्य समेत नरहने र नगर प्रमुखको पद बाट समेत राजिनामा दिने बताए ।
बनेपाको मेयर बादे एमाले परित्याग
2022-04-30T14:37:43+05:45

तपाईको प्रतिक्रिया