रोशीमा कांग्रेस वडा अध्यक्ष उम्मेदवारीले दिए स्वतन्त्र उम्मेदवार बिरुद्ध दाबी बिरोध

जिल्लाको रोशी गाउँ पालिका वडा नं ७ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षको उम्मेदवार राम कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवार बिरुद्ध दाबी बिरोध दर्ता भएको छ । वडा नं ७ मा स्वतन्त्र बाट वडा अध्यक्षमा उम्मेदवारी दिएका मेघ बहादुर तामाङ बिरुद्ध दाबी बिरोध दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दिएका तामाङ बिरुद्ध कालो सूचीमा परेको बेरुजु भएको बिषय उल्लेख गरेर निवेदन परेको जनाएको छ ।

तपाईको प्रतिक्रिया