संघियता बुझेका मेयर न्यौपाने
पाँच बर्षसम्म पनौतीको समृद्धिको जग बसाउन अहोरात्र खटिरहे

बनेपा÷पनौती नगरपालिका काभ्रेपलाञ्चोकका मेयर भिम न्यौपानेको दैनिक आजभोली फेरिएको छ । बिहान उठेपछि पाँच बर्षमा आफूले बोलेका कुरा कति पुरा भए भएनन् भनेर आफैले आफ्नो समिक्षा गरेर मात्रै उनी घरबाट…