जनताको घर घर पुग्दै मेयरको उम्मेदवार लामा

नेपाली कांग्रेसबाट जिल्लाको नमोबुद्ध नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका कुन्साङ लामा टिकट पाए संगै जनताको घर घरमा पुग्न थालिएकाछन् । २०७४ को स्थानीय निर्वाचनमा नमोबुद्ध नरगपालिकामा थोरै मतले पराजित भएका लामा…

कुनै पनि नगर विकासको लागि मिसन र भिजन चाहिन्छ भन्ने एक उदाहरण हुन भीम न्यौपाने

भीम न्यौपाने, इमान्दारिताका पर्याय, पाँच बर्षमा सयौंं उदाहरणीय काम, आम नागरिक भन्छन् भनेको जति काम गर्न सकेनन् होला तर भिम न्यौपानेले नराम्रो काम कहिल्यै गरेनन् । जनताको सेवक भनेर सेवा…

उच्च मनोवल बोकेर चुनावी अभियानमा होमियो एमाले नमोबुद्ध

भकुण्डे÷ बैशाख ३० मा हुने स्थानिय निर्वाचन लक्षित विभिन्न पार्टीले चुनावी अभियान थालेको छ । यसै क्रममा काभ्रेको नमोबुद्ध नगरपालिकामा नेकपा (एमाले)ले घर दैलो कार्यक्रम सुरु गरेको छ । नगरपालिका…

एक करोड बुझाएर धरौटीमा छुटेका हुँमागाई नेकपा एसबाट पनौती नपामा उपमेयरको उम्मेदबार

÷सत्ता गठवन्धनबाट पनौती नगरपालिकामा उपमेयरका उम्मेदवार बनेका छबिलाल हुमागाईं बैंकिङ कसुर मुद्दामा एक करोड रुपियाँ धरौटी बुझाएर छुटेका व्यक्ति हुन् । जो एक करोड रुपियाँ बुझाएर धरौटीमा छुटेका छन् उनै…

एमाले बनेपा नगरपालिकाको प्रतिबद्धतापत्रमा शिक्षालाई उच्च प्राथमिकता

बनेपा÷नेकपा एमालेले स्थानीय तहको निर्वाचनको सन्र्दभमा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सो प्रतिबद्धतापत्रमा शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर बिषय उठान गरेको छ । सो प्रतिबद्धतापत्रमा बनेपा नगरमा रहेका सामुदायिक विद्यालयहरुमा आवाश्यकता…

बनेपाको मेयर बादे एमाले परित्याग

बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिङ बादेले नगर प्रमुख पद बाट राजीनामा दिने घोषण गरेकाछन । नेकपा एमाले बाट बनेपा नगरपालिकामा निर्वाचित मेयर बादेले एमालेको साधारण सदस्य समेत नरहने गरि शनिबार…

त्यागी र आत्मविश्वासी नेता विदुरको पक्षमा मण्डनदेउपुरमा बढ्यो जनलहर

बनेपा÷मण्डनदेउपुरका हिरा हुन विदुर सापकोटा । कहिल्यै पनि पदको लोभ गरेनन् । २०५४ सालमा तत्कालिन जैसिथोक मण्डन गाविसको अध्यक्ष बनेपछि उनले पार्टी कमिटीमै रहेर सेवा गरे । पटक पटक सासदको…

पाँचखालमा किसानको भोट किसानलाई

बनेपा÷पोल्टी व्यवसाय र व्यावसायिक तरकारी खेतीबाटै चल्छ कंचन अधिकारीको जीवन । किसानको दुख बुझेका र आफै किसान भएकाले यो पटक पाँचखालमा एउटा साझा सवालको सुरुवात भएको छ । किसानको भोट…

हार्न नजानेका रत्नकुश

बनेपा÷दृढ संकल्प र सोचका धनी रत्नकुश रंजित कहिल्यै हार्न नजानेका पात्र हुन् । सामान्य परिवारमा जन्मिएपनि आफूलाई हार्न छुट नभएको भन्दै उनले व्यवसाय रोजे । अनेकौ दुख हण्डर खाएर आफूलाई…

पार्टी छाड्छु भनेर धम्की दिएपछि दिनेशले टिकट पाएको शंखबुद्ध लामाको भावुक स्टाटस

बनेपा÷ भतिज द्वय जिल्ला सभापति तीर्थ लामा जी र प्रतिनिधि सभा सभापति दिनेश लामा जी मैले नि मतदान गरेर विजय हुनु भएको नेता हुन् । मलाई पालिकामा आउने कल्पना समेत…