धुलिखेल, जेठ १२ — जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न कसुरमा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार चोरी प्रयास, मोबाइल चोरी तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धका…
Category: काभ्रे समाचार
विभिन्न कसुरमा तीन जना पक्राउ, चोरीदेखि मोबाइल दुरुपयोगसम्मका घटना सार्वजनिक
2026-05-26T20:49:40+05:45
शतप्रतिशत नतिजापछि क्षितिजमा उत्सव, सफल विद्यार्थी सम्मानित
2026-05-26T20:05:26+05:45
बनेपा । क्षितिज अंग्रेजी माध्यमिक विद्यालय ले एसईई परीक्षा २०८२ मा शतप्रतिशत नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । मंगलबार विद्यालयको सभाहलमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई…
तेस्रो उपमेयर कप महिला भलिबल सुरु, उद्घाटन खेलमा बनेपाको शानदार जित
2026-05-26T19:49:18+05:45
बनेपा, जेठ २६ गते । बनेपा नगरपालिका को आयोजनामा तेस्रो उपमेयर कप महिला भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा…
एक सय रुपैयाँबाट सुरु भएको सपना : बनेपाको समतामा फुल्दै हजारौँ भविष्य
2026-05-26T19:21:20+05:45
बिहानको समय । काभ्रेपलाञ्चोकको बनेपास्थित समता शिक्षा निकेतन को प्राङ्गण बालबालिकाको चहलपहलले भरिएको छ । कसैले झोला मिलाइरहेका छन्, कोही साथीहरूसँग हाँस्दै कक्षातर्फ दौडिरहेका छन् । बाहिरबाट हेर्दा यो कुनै…
बाढीले भत्काएको बिपी राजमार्ग फेरि उठ्दै, स्थानीयमा नयाँ आशा
2026-05-26T06:47:59+05:45
गत वर्षको भीषण बाढीपहिरोपछि काभ्रेपलाञ्चोक हुँदै सिन्धुली जोड्ने बिपी राजमार्ग का धेरै ठाउँ भत्किए । कतै सडक बग्यो, कतै पुल जोखिममा परे । दैनिक यात्रा गर्ने सर्वसाधारणदेखि व्यवसायी, विद्यार्थी र…
“पहिले यहाँ मकै मात्रै फल्थ्यो, अहिले कफीले गाउँ चिनिन थाल्यो” डाँडापारिका गाउँमा घरघर पुगेको कफी अभियान, ‘२० को नोट’ले बदल्दै किसानको जीवन
2026-05-26T06:27:00+05:45
काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका पहाडी गाउँहरूमा केही वर्षअघिसम्म मकै, कोदो र फापर नै किसानको मुख्य आधार थिए । वर्षभरि दुःख गरेर उत्पादन गरे पनि धेरै परिवारलाई जीविका धान्नै मुस्किल पर्थ्यो ।…
सचिवालय बैठकमा ओलीमाथि नैतिक दवाव
2026-05-25T06:38:51+05:45
नेपाल कम्युनिस्ट पार्टी -एमाले) सचिवालय बैठकले पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ मोड ल्याएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वमाथि पहिलोपटक संस्थागत रूपमा प्रश्न उठ्न थालेपछि एमालेभित्र पुनर्गठन र नेतृत्व परिवर्तनको…
नेपाल पत्रकार महासंघ काभ्रेको साधारण सभा
2026-05-23T18:25:57+05:45
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको साधारणसभा शाखा अध्यक्ष विनोद कुमार न्यौपानेको अध्यक्षता तथा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा बनेपामा सम्पन्न भएको छ । साधारणसभाले सचिव नगेन्द्र अधिकारीद्वारा प्रस्तुत…
अटो चालकलाई ट्राफिक सचेतना कार्यक्रम
2026-05-20T20:24:49+05:45
काभ्रेपलाञ्चोक, जेठ ६ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहतका इकाइहरूले तीनपाङ्ग्रे सवारी (अटो) चालकलाई लक्षित गर्दै ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । क्षेत्रमा सञ्चालन हुने अटोबाट…
नमोबुद्धमा बर्ड फ्लु पुष्टि कागहरूमा ‘एच–९’ संक्रमण भेटियो, कुखुरा फार्म र स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
2026-05-20T06:27:44+05:45
नमोबुद्धमा बर्ड फ्लु पुष्टि कागहरूमा ‘एच–९’ संक्रमण भेटियो, कुखुरा फार्म र स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह काभ्रेपलाञ्चोक, जेठ ७ गते । नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्ड फ्लु रोग पुष्टि भएपछि…
