काठमाडौंमा बसोबास पाँचखालमा स्थानीय सरकार

पाँचखाल÷पाँचखालका निर्वतमान मेयर महेश खरेल काठमाडकौको वैकल्पिक सहरको रुपमा पाँचखाल बनाउने भाषण गर्दै हिड्छन् । यसमा सत्यता पनि छ । किनभने उनले आफ्नो पाँच बर्षे कार्यकाल काठमाडांै– काभ्रे गरेर बिताए…

कंञ्चन अधिकारी जो पाँचखालको मुहार फेर्न चाहन्छन्

तामाघाट÷नेकपा एमाले पाँचखाल नगरले स्थानीय तह निर्वाचनमा केन्द्रीत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पाँचखालमा काभ्रेको एउटा महत्वपूर्ण केन्द्र हो । पाँचखाललाई देशकै नमूना वनाउने संकल्पका साथ एमाले पाँचखालको तर्फबाट कंञ्चन…

रोशीका जनताले भने – रोशीको विकास गर्न गठबन्धनको जित अवश्यकता

रोशी-  बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनको लागि रोशी गाउँपालिकाका गठबन्धनका उम्मेदवारहरू घर दैलोमा पुग्न थालेकाछन  । सो क्रममा रोशी गाउँपालिका भित्रका मतदाताहरूले रोशीको विकासका लागि गठबन्धनका उम्मेदवारहरू…

रोशी ५ को बागी उम्मेदवार लामाले लाल सिं लाई गरे समर्थ

रोशी – नेकपा माओवादी केन्द्र रोशी गाउँपालिका वडा नं. ५ सिसाखानीको वडा अध्यक्षमा लनाम लामाले पार्टी हित बिपरित भएको भन्दै पार्टीको अधिकारिक उम्मेदवार लाई समर्थ जनाएको छ । पार्टीले गरेको…

नमोबुद्ध नगरपालिकाको बिकास गरेर देखाउन मेरो उम्मेदवारी : कुन्साङ लामा

बनेपा– नमोबुद्ध नगरपालिकाको बिकास गर्नको लागि आफ्नो जित अनिर्वाय रहेको नेपाली कांग्रेस बाट मेयरमा उम्मेदवारी रहेका कुन्साङ लामाले बताए । समग्र विकासका लागि गठबन्धन तर्फको उम्मेदवारहरुलाई जिताउन नमोबुद्ध नगरका मेयरका…

जसको कार्यकालमा कुनै सेवाग्राही मेयरलाई भेट्न कुरेर बस्नु परेन

अरु नगरपालिकाको मेयरको कार्यकक्षमा सेवाग्राहीले लाइन लागेर कुर्नु पर्छ । तर पनौतीमा पर्दैन । मेयरलाई कुनै कार्यक्रममा बोलाउन अनेकौं बिन्ती चढाउनुपर्छ तर पनौतीमा पर्दैन । काभ्रेपलाञ्चोक जिल्लाको सुन्दर नगर पनौतीका…

पाँचखालका जनताले भने अरुले ल्याएको बजेटमा फित्ता नाप्नेलाई नभएर बजेट ल्याउने कंचनलाई मत दिनुस

पाँचखाल÷राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग सिधा सम्बन्ध राख्न सक्ने कंचन अधिकारीलाई नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदबार बनाएपछि पाँचखालमा उनको चर्चा चुलिएको…

नमोबुद्धमा गठबन्धनले सार्वजनिक गर्याे संकल्पपत्र

स्थानीय तहको निर्वाचनको लागि नमोबुद्ध नगरका प्रमुख, उपप्रमुख तथा विभिन्न पदमा गठबन्धनको तर्फवाट उम्मेदवार भएकाहरुको साझा संकल्पपत्र सार्वजनिक गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) सहितका…

पनौतीमा एमाले नेतृत्वको पाँच बर्ष सही निती अब्बल नेतृत्व

बनेपा÷नेपाल कम्युनिस्ट पाटी एमाले पनौती नगर कमिटिले आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मानेश्वरीलाई साक्षी राखेर एमालेले आफ्नो प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेको…

रोशीमा तीन महिला उम्मेदवार वडा अध्यक्षको मैदानमा

रोशी – जिल्लाको रोशी गाउँ पालिका तीन महिला उम्मेदवार वडा अध्यक्षको लागि चुनावी मैदानमा रहेकाछन् । रोशी गाउँपालिका १२ वडा रहेकाछन् । पालिका भित्र १२ वडा भित्र तीन जना मात्र…