निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने

चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री…

हिमालयन रिम क्षेत्रीय सांस्कृतिक आदानप्रदानमा एक नयाँ अभ्यास

डिसेम्बर १७, २०२५ को उद्घाटन हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौं विश्वविद्यालयको सीभी रमन अडिटोरियममा ठूलो सफलताका साथ जारी रह्यो । सांस्कृतिक र भौगोलिक सीमाहरू पार गर्ने सिनेमाई कार्यक्रमको रूपमा, यस…

भाँच्चिएको हड्डी क्षणभरमै जोडिने

चीनका वैज्ञानिकले विश्वमा पहिलो पटक हड्डी जोड्ने बोन ग्लु तयार पारेका छन् । जसले भाँच्चिएको हड्डीलाई २/३ मिनेटमै जोड्दछ । बोन ग्लु सामुद्रिक सिपीबाट प्रेरित छ । यो छ महिनामा शरीरमै घुल्ने बायोडिग्रेडेबल…

अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली : लाखौँ प्रदर्शनकारी सडकमा’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति…

हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको…

तोरीपानीको टिमुर जर्मनी पुग्छ

म्याग्दीको एक गाउँमा फलेको टिमुर युरोपको भान्सासम्म पुग्छ । सुरुमा कोसेलीका रूपमा विभिन्न देशमा पुग्ने गरेको टिमुर अहिले व्यावसायिक रूपमा नै जर्मनीमा निर्यात हुने गरेको छ । मुखमा राख्दा रमरम…

सूडानमा सुन खानी भत्किँदा छ जनाको मृत्यु, दर्जनौं वेपत्ता

सुडानको उत्तरी क्षेत्र स्थित एक सुन खानी भत्किँदा छ जनाको मृत्यु भएको र २० जनासम्म फसेको आशङ्का गरिएको अधिकारीले शनिबार जानकारी दिएका छन् । बेर्बर स्थानीय निकायका कार्यकारी निर्देशक हसन…

दस वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क

सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु भएको छ । पर्यटन विभागका अनुसार आगामी आरोहणयामका लागि आरोहण अनुमति लिने आरोहीले विभिन्न उचाइका हिमाल आरोहण अनुमति लिन सोमबारदेखि नयाँ कायम गरिएको…

नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने

टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थप पाँच वटा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपालले अगस्ट २६ देखि ३०…

भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प

प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गर्नुभएको छ । उहाँले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने…