मण्डनदेउपुर नगरपालिका वडा नं ६ मा ईपिलको रुखमा घाँस काट्ने क्रममा लडेर ६८ बर्षिया सुकुमाया बराईलीको मृत्यु भएको छ । घर नजिकै रहेको रुखमा ईपिल काट्न गएको समयमा रुखबाट लडेर बराईलीको उपचारका धुलिखेल अस्पताल ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको हो ।
देउपुरमा इपिलको रुखबाट लडेर सुकुमायाको ज्यान गयो
2025-09-06T11:39:32+05:45

तपाईको प्रतिक्रिया