बिपि राजमार्गको रोशी गाउपालिका ९ पिंथली बेसीमा दलदलले गर्दा सडक अवरुद्ध भएका छन् । अहिले सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बिपि राजमार्ग अवरुद्ध भएपछि पुर्व बाट धुलिखेल तर्फ आउने र धुलिखेल तर्फ बाट पुर्व जाने सबै सवरीहरु बाटोमै जाममा रहेको प्रहरीले जनाएको छ ।
बिपि राजमार्ग लेदोले अवरुद्ध
2025-06-30T19:47:27+05:45

तपाईको प्रतिक्रिया