सिन्धुपाल्चोकमा भूकम्पको केन्द्र काभ्रेमा धक्काको महसुस

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ।  सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर  मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ । त्यसको असर काभ्रेमा देखिएको छ । मण्डनदेउपुरका नागरिकले ठूलो धक्काको महसुस गरेका थिए ।

तपाईको प्रतिक्रिया