बनेपा÷पनौती नगरको गौरबको योजनामा सुचिकृत रहेको बि.स.२०५४ सालमा नै पक्की नाली सहित कालोपत्र भएको पनौती ठाडोबाटो–नागी सडकमा पनौती नगरपालिका वडा नं ४ एम्बुलेन्स , स्कुल बस , कृषीजन्य स्थानिय उत्पादन फलफुल तरकारी र दुध ढुवानीका सवारी साधन आवत जावत गर्न नसक्ने मात्र होईन सहज रुपमा पैदल यात्रा समेत गर्न नसक्ने अवस्था भएको तर नगरको आ.ब. २०७९÷०८० को बजेटमा समेत वडा र नगरका तर्फबाट कुनै बजेट विनियोजन नभएको बिरोध स्वरुप आज असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा सडकमा स्थानीयले रोपाइ गरेका छन् ।
सुवासराज बञ्जारा
२०५४ मा कालोपत्रे, २०७९ मा रोपाई
2022-06-29T11:58:58+05:45

तपाईको प्रतिक्रिया