बनेपा÷दुई सातादेखि बनेपाको पुलबजारमा फोहोर लिन आउने गाडी नआएपछि स्थानीय अचम्मित परे । शुक्रबार बिहानै फोहोर लिने आउने गाडीमा स्पिकर मार्फत फोहोर लिन आउन नसकिने जानकारी आयो । धेरैले ध्यान दिएर सुने । बनेपाको फोहोर सिसडोल फालिने रहेछ । अनि सिसडोलमा बाटो अवरोध भएपछि फोहोर फाल्ने काम रोकिएको रहेछ । बनेपाबासीले भर्खरै मेयरमा विजयी भएका शान्तिरत्न शाक्यलाई सोधे बनेपाको विकल्प सिसडोल नै हो त मेयर साहेप ।
बनेपाको विकल्प सिसडोल नै हो त मेयर ज्यू
2022-06-03T09:03:57+05:45

तपाईको प्रतिक्रिया