नमोबुद्धमा विद्यार्थी फर्काउदै गरेको स्कूल बस पल्टियो, चालक गम्भिर

काभ्रे को नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित काक्रे जानेबाटोको मोडबाट नबप्रतिभा बोडिङ स्कुलको बस बिध्यार्थी पुर्याइ फर्कने क्रममा दुर्घटना भएको छ । सो घटनामा चालकको अबस्था गम्भीर रहेको जानकारी प्रप्त भएको छ । घटनाको बारेमा थप जानकारी आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया