झिकु खोलाले बगाउँदा पाँचखालका सानुकान्छाको मृत्यु

बनेपा÷पाँचखाल नगरपालिका वडा न ६ धोत्राका ५५ बर्षिया सानुकान्छा दनुवारको खोलाले बगाउँदा मृत्युु भएको छ । आाइतबार दिउँसोदेखिको अविरल बर्षाद पछि झिकु खोलामा आएको बाढीले बगाउँदा दनुवारको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेमा डिएसपी हरि खतिवडाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया