बनेपा÷मण्डनदेउपुर नगरपालिकामा एमालेले घरदैलो अभियान संचालन गरेको छ । जेष्ठ नागरिक रुद्रंलाल श्रेष्ठ र तीर्थमाया श्रेष्ठले विजयीको आर्शिवाद दिएर अभियान सुरु गरेको हो ।
मेयरका उम्मेदबार विदुर सापकोटासँगै सबै बडाका अध्यक्षहरु उच्च मनोवल बोकेर निर्वाचनमा होमिनु भएको छ । सो नगरमा एमालेको जित निश्चित जस्तै छ ।
जेष्ठ नागरिकसँग आर्शिवाद मागेर सुरुभयो एमाले मण्डनदेउपुरको अभियान
2022-04-28T09:00:44+05:45

तपाईको प्रतिक्रिया