प्रदेश सभा सदस्य चौधरी चडेको गाडी दुर्घटना


राष्ट्रिय सभा निर्वाचनकाे मतदानकाे लागि घाेराही जानलागेका लुम्बिनी प्रदेश सभा सदस्य चढेकाे गाडी दुर्घटना भएको छ ।
रुपन्देही ३ ख का प्रदेश सभा सदस्य तुलसी चाैधरी घाइते भएका छन । उनकाे हातमा सामान्य चाेट लागेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
सांसद चाैधरी चढेकाे बा २ झ ३४४४ गाडी गाउँपनलिका-१ कालाकाटे नजिक सुदुुरपश्चिम- ०१-००-११ १ ख २५८४ ठाेक्किएकाे थियाे ।

तपाईको प्रतिक्रिया