माओवादीले केन्द्रीय सदस्यको टुग्गो लगायो, पदाधिकारी सोमबार टुग्गो लगाउने

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र…

काभ्रेमा एमालेको अधिवेशनको तयारी तिव्र अध्यक्ष ओलीले उद्घाटन गर्ने, विद्युतीय मतदानको प्रयोग प्रतिनिधीको डिजिटल कार्ड

बनेपा÷ धुलिखेलमा हुने नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । आगामी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा निर्वाचनको तयारी स्वरुप ४० वटा…

श्रमिकको सहकारीमा श्रमिककै नेतृत्व

सन्तोष न्यौपाने  बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको श्रमिक उत्थान बचत तथा ऋण सहकारीको १२ औं साधारण सभा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन…

माओवादीलाई साइजमा ल्याएपछि मात्रै कम्युनिष्टको सुदृढिकरण हुन्छ ः बाँस्कोटा

बनेपा÷नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) पत्तासाफ गराएर कम्युनिष्ट पार्टीको सुदृढिकरण गर्ने बताउनुभएको छ । अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन…

अनेरास्ववियु काभ्रेको अध्यक्षमा अशोक निर्वाचित

बनेपा÷अनेरास्ववियु काभ्रेको २९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । समितीको अध्यक्षमा अशोक खनाल, उपाध्यक्ष हेमराज हुमागाई ,सचिव मिलन गौतम ,सहसचिव सन्जिव न्यौपाने , युवराज दाहाल , कल्पना…

बिन्धबासिनी माविमा सरस्वतीको मुर्ती राख्ने प्रअ सापकोटाको घोषणा

विन्धबासिनी मावि मण्डनदेउपुर १० का प्रअ शिवराम सापकोटाले स्वर्गिया पिता सिताराम सापकोटाको स्मृतीमा सो विद्यालयमा सरस्वतीको मुर्ती राख्ने घोषणा गर्नुभएको छ । विद्यालयको ४४ औं बार्षिक उत्सवको अवसरमा उहाँले ब्ुबाकेो…