लामो समयदेखि श्वास प्रश्वास र बुढ्यौलीले च्यापेका पुर्वमन्त्री काभ्रेली बाघको उपनाम पाएका गोविन्दनाथ उप्रेतीको निधन भएको छ । भुम्लु गाउँपालिका वडा नं ८ मा आफ्नै निवासमा उहाँको निधन भएको वडाअध्यक्ष मोतिलाल तामाङले पुष्टि गर्नुभयो ।
मन्त्री र सांसद बोको उहाँले पंञ्चायती व्यवस्था बिरुद्ध संघर्ष गर्नुभो । काभ्रेको रातोबाघको उपमा पाउनुभएको उहाँको पछिल्लो जीवन कष्टकर थियो ।
मन्त्री समेत बनेर उहाँले विकास निर्माणको नेतृत्व गर्नुभएको थियो । कोशीपारीको विकासमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिएको छ । उहाँको निधनले काभ्रेले अपुरणीय क्षति व्यहोरेको छ ।
पूर्वमन्त्री गोविन्दनाथ उप्रेतीको निधन
2026-01-19T06:53:01+05:45

तपाईको प्रतिक्रिया