खुर्कोटबाट ८० लाख नगद सहित नेवार पक्राउ

सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिकामा एसबिआइ बैंक लुटपाट भएपछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राजमार्गमा राखेको चेक जाँचका क्रममा अमेरिकी डलर ५७ हजार नेपाली करिब ८० लाख सहित प्रहरीले युवराज नेवारलाई खुर्कोटबाट पक्राउ गरेको छ। सिन्धुलीबाट झापातर्फ जाँदै गरेको सुमोमा खुर्कोटबाट सो रकम बरामद भएकोहो । प्रहरीले चालक विक्रम लिम्बुलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

तपाईको प्रतिक्रिया