गृह जिल्ला बेथानचोकमा क्याप्टेन थापालाई सम्मान

महाभारत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा अतुलनीय योगदान पु¥याएको भन्दै बेथानचोक गाउँपालिकाले सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई सम्मान गरेको छ । सोमबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमबीच उहाँलाई सम्मान गरिएको…

त्रिपुरेश्वरमा सम्पन्न तेक्वान्दो प्रतियोगिता: काभ्रेले जित्यो उपाधि

काठमाडौं, त्रिपुरेश्वर – नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय तथा टोखा नगरपालिकाको मुख्य प्रायोजनमा आयोजित “वाग्मती प्रदेश स्तरीय जुनियर आई.टी.एफ. तेक्वान्दो प्रतियोगिता”को उपाधि काभ्रे जिल्लाले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको…

सुधारवाद र उदारवाद होइन, बामपंथ र क्रान्तिकारी लाइन पकड्ने सङ्कल्प गरेका छौंः प्रचण्ड

काभ्रे, २५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक…

अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत

काभ्रे, २५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ । माओवादी केन्द्र…

माओवादी अध्यक्ष प्रचण्ड भोलि धुलिखेल आउँदै, सबै तयारी पूरा

नेकपा माओवादी केन्द्र अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) भोलि धुलिखेल आउने भएकाछन । नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समितिको आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड…

प्रेस चौतारी नेपाल काभ्रे अध्यक्षमा निर्बिरोध केदार तिमल्सिना

  बनेपा – प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखाको आठौँ अधिवेशनबाट निर्बिरोध अध्यक्षमा केदार तिमल्सिना चयन भएकाछन । समितिको उपाध्यक्ष सन्तोष चौलागाईं, महिला उपाध्यक्ष सविता न्यौपाने र सचिवमा विकास तिमल्सिना…

झापामा गोली चल्यो, एक जना घाइते

झापा । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक भारतीय लागुऔषध कारोबारी घाइते भएका छन् । झापाको कनकाई नगरपालिका-४ स्थित सुरुङ्गामा लागुऔषध…

पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियान सुरु भएको छः प्रचण्ड

म्याग्दी, २२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताउनुभएको छ । माओवादी केन्द्र म्याग्दीले आज…

‘चौथो HSYC ल्होछार कप’ को उपाधी खानीखोला-१ लाई, खुशी समाज उपविजेता

जिल्लाको खानीखोला गाउँपालिका-४ स्थित फुलडाँडामा खुशी समाज युवा क्लवद्धारा आयोजित ‘चौथो HSYC ल्होछार कप- २०८१’ को उपधी खानीखोला-१ नम्वर वडाले जितेको छ । आयोजक खुशी समाजलाई १-० ले पराजित गर्दै…

विद्यार्थीहरूद्वारा ‘आँखा खुल्यो’ सडक नाटक प्रदर्शन

श्रीखण्डपुर –  बनेपामा रहेको उत्कृष्ट आदर्श विद्या मन्दिर, बनेपाका विद्यार्थीहरूले बुधबार धुलिखेल ५ श्रीखण्डपुर बजारमा विद्यार्थीहरूद्वारा ‘आँखा खुल्यो’ सडक नाटक प्रदर्शन प्रदर्शन गरिएको थियो । सडक सुरक्षा विषयमा जनचेतना फैलाउने…