चन्द्र लामाले उपलब्ध गराएको बजेटले नमोबुद्ध–१ मा एक घर एक धारा

बनेपा÷पूर्व मन्त्री तथा प्रदेश सभाका सांसद चन्द्र लामाले बजेट विनियोजन गरेपछि काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ०१ मा एक घर एक धाराको सपना पुरा हुने लागेको छ ।ढ्ङ्गेपानी खानेपानी उपभोक्ता…

कृषि र पशुपालनको क्षेत्रमा भएको अनुदानको अवलोकन हैन अनुगमन गरिन्छ : प्रमुख जिल्ला अधिकारी

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा भएका पशुपालन र कृषिमा पाएको अनुदानको अवलोकन गर्ने नभएर विज्ञ सहितको अनुगमन गर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा…

आकासियो जग्गा, बनेन विमानस्थल

बनेपाको नागीडाँडामा विमानस्थल निर्माणको अत्तोपत्तो नभए पनि विमानस्थल बन्ने हल्लाले जग्गाको मूल्य पाँच गुणाले वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलमा चाप बढेपछि काभ्रेको बनेपा नगरपालिका–११ स्थित नागीडाँडामा विमानस्थल…

एमाले पनौती नगर कमिटी चुनावको तयारीमा जुट्यो

पनौती÷नेकपा एमालेप्रति आकर्षण र नमूना स्थानीय तहको रुपमा स्थापित पनौतीमा नेकपा एमालेले सकृयता बढाएको छ ।स्थानीय तहको निर्वाचन नजिकदै गर्दा एमाले पनौती नगर कमिटीले त्यसको तयारी गाउँबस्तीबाटै सुरु गरेको छ…

सहज छैन कृषि बीमा

 सरकारले किसानका लागि कृषि बीमा कार्यक्रम सञ्चालनमा ल्याए पनि प्रभावकारी नभएको गुनासो बढ्दै गएको छ । कृषिको पशुपन्छीतर्फ किसानहरूले बीमा गरेको देखिए पनि बालीमा बीमा गर्ने किसान एकदमै न्यून रहेको…

नेकपा एमाले काभ्रेले ग¥र्याे जिम्मेबारी बाडफाँड
३२ सदस्यीय सचिवालय गठन, १०६ सदस्यीय सल्लाहकार परिषद्

बनेपा÷ नेकपा एमाले काभ्रेले नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको कार्य विभाजन गरेको छ । जिल्ला कार्यालय सचिव हरिकुमार मैनालीका अनुसार फागुन ९ गते बसेको बैठकले जिम्मेबार बाँडफाँड गरेको हो…

युनियनको नेतृत्वमा युवाहरुको दावी

नेपाली काङ्गेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल निजामति कर्मचारी युनियनको आठौ अधिवेशन नजिकिए सँगै उम्मेदवारी घोषणा हुने क्रम तीव्र भएको छ। अध्यक्षमा वर्तमान अध्यक्ष गोपाल पोखरेल र वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद…

माओवादी केन्द्र काभ्रेमा स्थानीय तहहरुमा तोकिए इन्चार्ज

बनेपा÷नेकपा माओवादी केन्द्रले काभ्रेका माओवादी नेतालाई बागमती प्रदेश कमिटीमा जिम्मेबारी प्रदान गरेको छ । हालै बसेको बैठकले सचिवालय सदस्यमा दिनानाथ गौतम, गंगा बहादुर तामाङ, मीम ब.वाईवा,दैवलाल घिसिङ, भोला अर्याल र…

सामुदायिक सारथीले गरे नागरिक समाज संग धुलिखेलमा छलफल

धुलिखेल – सामुदायिक सारथीको आयोजनामा जिल्लामा नागरिक समाजका पैरवि अभियान कर्मिसंग मानव अधिकार बर्तमान अवस्था र नागरिक समाजको अवलोकनमा हुने भुिममा विषयक छलफल गरिएको छ । बुधबार धुलिखेल सम्धीको थकालीमा…

पनौतीका विकास जिल्लाकै नमूना

पनौती÷काम धेरै गर्ने तर प्रचार गर्न खासै नरुचाउने स्थानीय तहमा पर्छ पनौती । पाँच बर्षमा सबैका लागि राम्रो गर्न नसकेपनि आफूले जानेर नराम्रो नगरेको बताउने मेयर भीम न्यौपानेले आलोचना गर्ने…