धुलिखेलमा बदलिएको परिस्थिती
ढुक्क छैनन् एमाले र कांग्रेस
निर्णांयक बन्दै एकीकृत समाजवादी र माओवादी

बनेपा÷एक महिनासम्म निर्धक्क थियो एमाले । तीन हजारको मतान्तर भएर अघिल्लो निर्वाचनमा जितेकाले खासै धेरै चिन्तामा थिएन । तर एमालेका प्रभावशाली नेताले कांग्रेस रोजेपछि एमाले ढुक्क देखिएको छैन । विकासमा…

साइक्लिङमा आएकाले भने पनौती ट्रेल विश्वकै उत्कृष्ट

बनेपा÷ ललितपुरको फूलचोकी डाँडादेखि काभ्रेको पनौती नगरपालिका–२ गुर्दुम डाँडासम्म साहसिक साइकल ट्रेल निर्माण भएपछि त्यसलाई साइक्लिङ गर्नेले औधि मन पराइदिएका छन् । अरु साइकल ट्रेल भन्दा यो निक्कै भिन्न छ…

अनेमसंघ काभ्रेको बागडोर बिमलाले सम्हाल्ने

बनेपा÷कानुन व्यवसायी र काभ्रेको महिला नेतृ बिमला सापकोटाअखिल नेपाल महिला संघ काभ्रेको छैठौ जिल्ला अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । शनिबार धुलिखेलमा सम्पन्न भएको जिल्ला अधिबेशनले सापकोटाको…

बेथानचोकमा नागारिक आरोग्य सेवा केन्द्र स्थापना

बेथानचोक– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेले जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङखर्कमा नागरिक आरोग्य सेवा केन्द्र उद्घघाटन गरिएको छ । बिहिबार उद्धघाटन गरिएको आरोग्य केन्द्र आज बाटै संचालनमा आएको जिल्ला आयुर्वेद स्वास्थ्य…

प्याब्सनको उपमहासचिवमा भिमसेन र सचिव बने हिरा शर्मा

बनेपा- निजी तथा आवाशिय विद्यालय अग्रनाइजेशन नेपाल (प्याब्सन) को १५ औ राष्ट्रिय महाधिबेशनबाट काभ्रेका निजी विद्यालयका प्रिन्सिपल तथा संचालक विजयी भएका छन् । बिहीबार सम्पन्न भएको अधिवेशनले पनौतीको अरुणोदय माविका…

ठगि गर्दै हिड्ने धुलिखेल पात्लेखेतका विनोद तिवारी विरुद्ध मुद्दा दर्ता

धुलिखेल– धुलिखेल नगरपालिका वडा नं ११ का नेपाली काङ्ग्रेस क्षेत्र नं १ ख बाट सहसचिव पदमा निर्वाचित विनोद प्रसाद तिवारीले ठगि गरेको भनी जिल्लामा मुद्धा दर्ता भएको छ । भुपेन्द्र…

महाभारतका जनताले छिटै मिटर बक्स पाउने छ : मन्त्री भुसाल

नेकपा माओवादी केन्द्र महाभारत–उपत्यका सम्र्पक समन्वय समितिले काभ्रेको बनेपामा बुधबार आयोजना गरिएको वैचारिक–राजनीतिक प्रशिक्षणमा बोल्दै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नयाँ ढंगको क्रान्तिबाट संविधान लिपिबद्ध गरिसेकको र सिंहदरवारको अधिकारलाई…

वडाका युवाले भोग्नुपरेका बिषयमा सहजीकरण गर्नेछौं : वडा अध्यक्ष रानाभाट

धुलिखेल नगरपालिका वडा नं ९ वडा कार्यालयमा बैदेशिक रोजगार क्षेत्रमा जाने युवाहरु बिच छलफल भएको छ । सिभिस एक्सन टिमको आयोजनामा वडा कार्यालयमा वडा अध्यक्ष सहितको उपस्थितिमा बैदेशिक रोजगार क्षेत्रमा…

किन रोजे रामकृष्ण र साधुरामले कांग्रेस

बनेपा÷एमाले धुलिखेलका हस्ती कहिल्यै नहल्लिने खम्बा मानिएका नेताहरुले कांग्रेस रोजे । सामाजिक संञ्जालमा अहिले ती नेताहरुको अनेकौ टिप्पणी गरिएको छ । कांग्रेसका नेताले स्वागत गरेका छन् भने एमालेका नेता कार्यकर्ताले…

काभ्रेबाट सुस्तमनस्थिती बालिकालाई बेच्ने उदेश्यले पशुपतीनगर पु¥याएपछि

बनेपा÷ काभ्रेको पाँचखालबाट हराएकी बालिका नेपाल र भारतको सिमाना पशुपतीनगरमा फेला परेकी छिन् । फागुन २७ गतेदेखि घर परिवारको सम्पर्कमा नरही हराई बेपत्ता भएको भन्ने व्यहोराको उजुरीका आधार काभ्रे प्रहरीले…