सेवा प्रवाह बारे स्थानिय तह संग सिडियोको छलफल

रोशी – जिल्ला प्रशासन कार्यालय काभ्रेको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सहित सेवा प्रवाह र शान्ति सुरक्षा बारे रोशी गाउँ पालिका हालमा शुक्रबार छलफल तथा अन्तरक्रिय भएको छ ।…

पनौतीमा लघुवित्त पीडितहरूका समस्या र समधान विषयक अन्तरक्रिया कार्यक्रम

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) काभ्रे जिल्ला समितिको आयोजनामा लघुवित्त पीडितहरूका समस्या र समधान विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समितिको…

चारसय बर्ष पुरानो हनुमान मन्दिर बनाउन पातलेखेतमा महायज्ञ

पात्लेखेत÷बिपी राजमार्गहुँदै यात्रा गर्दा धुलिखेल नगरपालिका वडा नं ११ पातलेखेतमा एउटा ठूलो विद्यालय देखिन्छ । जसको नाउँ हो हनुमान मावि । हनुमान माविदेखिपछि जो कोहीले पनि प्रश्न गर्छन् खोई त…

अनुगमनकर्ता नै नक्कली भएपछि

बनेपा÷सामान्यतया बजार अनुगमनमा निस्केको टोलीमा प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ,घरेलु कार्यालय र पत्रकार महासंघको कोही न कोही सदस्य हुन्छ नै रु तर बनेपामा केही दिन यता भएका अनुगमनमा त्यस्तो केही…

सहकारीका बारेमा स्थानीय तहका जनप्रतिनिधिसँग प्रदेशका मन्त्रीको अन्तरकृया

बनेपा÷सहकारीको उर्बर जिल्ला काभ्रेपलाञ्चोकमा बागमती प्रदेशको सहकारी मन्त्रालयले सहकारीको सदृढीकरण कसरी गर्न सकिन्छ भनेर छलफल थालेको छ । संम्भवतः नेपालमै यसरी मन्त्रालय तहबाट स्थानीय तहका सहकारीको स्थिती सुधार्न र कस्तो…

बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

ढुंखर्क । बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न भएको छ । फागुन २ देखि ९ गतेसम्म सञ्चालित तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी ३० जनालाई…

एकल महिलालाई नेतृत्व विकास तालिम

बनेपा÷एकल महिलालाई नेतृत्वमा पु¥याउन उनीहरुको क्षमता नै बढाउन आवश्यक रहेको छ । सोही मर्मलाई आत्मसाथ गरेर नेपाल महिला कल्याणकारी समाज बनेपाको आयोजनामा एकल महिलालाई नेतृत्व विकास र उद्घोषण तालिम संचालन…

ज्ञानकुञ्जको बार्षिकोत्सवमा शिक्षासेवी सम्मानित 

बनेपा÷ सकारात्मक सोचले जुनै क्षेत्रमा पनि सफलता पाउन सकिन्छ, तर त्यसको लागि धृत इच्छा शक्ति र मेहेनत आवश्यक पर्दछ’ काभ्रेको बनेपामा यस्तै इच्छा शक्ति र मेहेनतवाट सृजना भएको संस्था ज्ञानकुञ्ज…

नजिता सुर्धान अभिभावकसँग भलाकुसारी

ढुंखर्क÷ बेथानचोक गाउँपालिकाको ढुंखर्कमा अभिभावक शिक्षा कार्यक्रम गरिएको छ । हातेमालो युवा समाज र बेथानचोक गाउँपालिका २ नं. वडा कार्यालयको संयुक्त आयोजनमा पार्वती मा.वि ढुंखर्कमा अभिभावक शिक्षा कार्यक्रम भएको हो…

मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति हो : राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताउनुभएको छ । वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा…