चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव

बनेपा÷माइ चण्डेश्वरी जात्राको अवसरमा बनेपामा रैथाने खाना महोत्सव हुने भएको छ । काभ्रे होटल तथा रेष्टुरेन्ट तथा व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा महोत्सव हुन…

नक्कली दातले गरायो जलेको अवस्थामा फेला परेका व्यक्तीको सनाखत

पाँचखाल÷ दश दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका–२ राम्पाका बिष्णुप्रसाद सुवेदीको शव जलेको अवस्थामा फेला परेसँगै त्यसको अनेकौ कोणबाट अनुशन्धान भइरहेको छ । उनको मुखमा हालेको नक्कली दातको आधारमा उहाँको…

सूचनाको बारेमा युवासँग बनेपामा अन्तरकृया

बनेपा÷बनेपा नगरपालिकाले प्रवाह गरेको सूचनामा युवाको पँहुच कस्तो रहेको छ भनेर बृहत अन्तरकृया गरिएको छ । एकाउन्टबिलीटी ल्याब नेपालले संञ्चालन गरिरहेको लोकतन्त्रमा युवा सहभागिता परियोजनाले बनेपाको स्मार्ट प्यालेसमा अन्तरकृया आयोजना…

कृषि अनुदानमा बिचौलियाको दबदबा

बनेपा÷समयमै सूचना नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदान किसानको सट्टा बिचौलिया र पँहुचवालाको हातमा पर्दै आएको छ । राष्ट्रिय समावेशी आयोगले विज्ञ समुह बनाएर गरेको अध्ययनबाट कृषि अनुदानको जानकारी,…

मुख र छातीमा तारले बाँधेर जलाएको अवस्थामा पुरुषको शव फेला

पाँचखाल÷रुखमा बाँधेर जलाईएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पुर्ण रुपमा जलेको अवस्थामा पुरुषको शव…

रोशीको बिपदमा निर्माण ब्यवसायी संघको आर्थिक सहयोग

रोशी – निर्माण ब्यवसायी संघ काभ्रेले रोशी गाउँ पालिका वडा नं ४ सानोपोटाको आगलागी पिडितहरु आर्थिक सहयोग गरिएको छ । सोमबार संघ काभ्रेका अध्यक्ष बिजय लामा सहितको टोलि आगलागी पिडित…

धुलिखेलमा सूचनाको हकबारे कार्यशाला

धुलिखेल÷अकाउन्टविलिटी ल्याब नेपालले नेपाल पत्रकार महासंघ, सञ्चारिका समुहसँगको सहकार्यमा बागमती प्रदेशका युवाहरूसँग सूचनाको हक र यसकोे प्रयोग, प्रभाव र कानुनी पक्ष बारे तीन दिने कार्यशाला आयोजना गरेको छ । बागमती…

कोरानाले बदलेको मुक्तीको दैनिकी

बनेपा÷ तीन बर्षअघि ‘कोरोना महामारीकाल’मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला काभ्रेपलाञ्चोकका मुक्तिले जुक्ति निकाल्नुभयो – नयाँ व्ययसायिक कामको सुरुआत । बनेपा नगरपालिका–१० का उनै मुक्ति विष्टले त्यसबेला निकालेको जुक्तिबाट…

आगो नियन्त्रणमा भुमिका खेल

काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा नै स्थानीय तह यतीबेला आगलागीको चपेटामा परेका छन् । हजारौं हेक्टर वन डडेलोले सखाप पारेको छ । धेरै ठाउँमा वनमा लागेको आगो बस्तीमा फैलिएपछि गाउँ नै…

काभ्रेका सामुदायिक वनमा आगो सल्काउने पाँच जनालाई मुद्धा

धुलिखेल÷जिल्ला प्रहरी कार्यालय काभ्रेले एक महिनामा आगलागीका घटनामा संम्लग्न पाँच जनालाई पक्राउ गरेको छ ।आगलागीका घटनामा बृद्धि हुन थालेसँगै प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो…