आज पनौतीमा मकरको सबैभन्दा धेरै भक्तजन

बनेपा÷१२ बर्षमा लाग्ने मकर मेला भर्न पनौतीमा शनिबार घुँइचो लागेको छ । सार्वजनिक बीदा भएकाले र मध्य मकर भएकाले पनि मान्छेको संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ । दुरी…

कोठा न्यानो बनाउँदा निसास्सिएर मृत्यु हुनेक्रम बढ्यो

बनेपा÷ जाडो मौसममा कोठालाई न्यानो बनाउन प्रयोग गरिने आगो र हिटरको प्रयोग सही तरिकाले नहुँदा कहिलेकाही काल बन्न सक्छ । देशभर जाडो मौसममा बालेको आगो र हिटरकै कारण एक दशकको…

फरक ढंङ्गबाट काम गर्दै काभ्रेपलाञ्चोकका ‘सिडिओ र एसपी’

बनेपा÷जसले त्यही कामलाई फरक ढंङ्गले काम गर्छ त्यो मान्छे सफल बन्छ भन्ने उदाहरण बन्नुभएको छ काभ्रेपलाञ्चोक जिल्लाका सिडिओ हुमकला पाण्डे र एसपी चक्रराज जोशी । हुमकला पाण्डे काभ्रेको पहिलो महिला…

ख्याल ख्याल गर्नेभन्दै भिडियो खिच्ने कारवाहीमा पर्ने

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना…

गण्डकीबाट काभ्रेकी पन्त बिजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत महिला काेटामा गण्डकी प्रदेश बाट काभ्रेकी कमला पन्त बिजयी भएकी छन् । उनले निकटतम प्रतिश्पर्धी लिला थनेतलाई ३ सय ६० मतभारकाे अन्तरले पराजित गरेकी हुन् । पन्त…

आज राष्ट्रिय सभा सदस्य निर्वाचन हुदै,रिक्त १९ पदमा ४३ उम्मेदवारको प्रतिस्पर्धा

राष्ट्रिय सभा सदस्यका लागि सातवटै प्रदेशको राजधानीमा बुधबार मतदान हुँदैछ । मतदानका लागि आठ मतदान स्थल र १४ मतदान केन्द्र तयार गरिएको छ । निर्वाचन आयोगले सातवटै प्रदेशमा मतदानका लागि बुथ निर्माण…

प्रदेश सभा सदस्य चौधरी चडेको गाडी दुर्घटना

राष्ट्रिय सभा निर्वाचनकाे मतदानकाे लागि घाेराही जानलागेका लुम्बिनी प्रदेश सभा सदस्य चढेकाे गाडी दुर्घटना भएको छ । रुपन्देही ३ ख का प्रदेश सभा सदस्य तुलसी चाैधरी घाइते भएका छन ।…

आफ्नो बानी व्यवहारमा परिर्वतन नगरे घातक हुन सक्छ कोरोना

कोरोना भाइरसको ओमिक्रोन प्रजातिबाट फैलिएको कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा फैलिँदैछ । यसकै अघिल्लो प्रजाति डेल्टाभन्दा ओमिक्रोनको प्रभाव ‘कमजोर’ भए पनि तीव्र विस्तारले त्रास बढेको छ तर ओमिक्रोन डेल्टाजस्तो खतरनाक…

बढ्न थाल्यो कोरोना मृत्युदर

काठमाडौँ, माघ ९ गते । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना…

एसईई वैशाखमा, तयारीमा जुट्न आग्रह

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई…