प्रेसर हर्न र फोकस लाईट हटाउँदै ट्राफिक प्रहरी

बनेपा÷ जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपाले जिल्लाभरमा चल्ने सवारीमा राखिएका प्रेसर हर्न,झलर तथा फोकस लाईटहरु निकाल्ने अभियान सुरु गरेको छ । जिल्लामा नेतृत्व गरेको एक सातामै सकृय बनेका प्रमुख…

फोनिजको विधान सम्मेलन

सर्लाहीको हरिवनमा आइतबार आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नीति तथा विधान सम्मेलन सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको सम्मेलन १३ बुँदे हरिवन घोषणापत्र जारी गर्दै आइतबार साँझ अबेर सम्पन्न…

युवा संघ काभ्रेको पदाधिकारीमा महिला शून्य, ५८ सदस्यीय कमिटीमा छ जनामात्रै महिला

बनेपा÷नेकपा एमालेको शक्तिशाली भातृ संस्था युवा संघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । एक दशकपछि भएको अधिवेशनले इश्वर बल्लभ सापकोटाको नेतृत्वमा ५८ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।…

उपराष्ट्रपति निर्वाचन : मनोनयन दर्ता आज

सङ्घीय गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता हुँदै छ । फरक लिङ्ग वा समुदायबाट राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने संवैधानिक व्यवस्था अस्पष्ट हुँदा उपराष्ट्रपति पदमा महिला वा पुरुष…

अनाथ बालबालिकालाई साक्षी राखेर बिहे

बनेपा÷मठमन्दिर, अदालत वा राजनीतिक दलको झण्डामुनि बसेर प्रगतिशील बिहे हुने गरेका घटना नौलो होइन । तर सोमबार एक जोडीले परिवारको उपस्थितिमा बालबालिकालाई साक्षी राखेर बिहे गरेका छन् । सोलुखुम्बुको खुम्बु…

आर्शु प्रतिष्ठानले दियो, बाल आश्रमलाई कम्प्युटर

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको आर्शु स्मृती प्रतिष्ठानले मण्डनदेउपुर नगरपालिका वडा नं ९ धाईटारमा रहेको सेवक नेपालको बाल आश्रममा रहेका बालबालिकालाई आवश्यक पर्ने कम्प्युटर हस्तान्तरण गरेको छ । आर्शु स्मृति प्रतिष्ठान…

१४ वर्षको बन्दी जीवनदेखि राष्ट्रपतिसम्म

मुलुकको चौंथो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट वि.सं २००१ असोज…

प्राप्त उपलब्धीको रक्षा गर्न समाजलाई विद्रोहको चेतना जगाउन आग्रह : लालध्वज

नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ लालध्वजले प्रगितमनकारीहरुले जनयुद्ध, जनआन्दोलन र विभिन्नखाले संघर्षबाट प्राप्त उपलब्धी नष्ट पार्ने गतिविधि सञ्चालन गरेको भन्दै प्राप्त उपलब्धकिो रक्षा गर्न…

राष्ट्रिय युवा संघ काभ्रेको जिल्ला अधिवेशन यहि फागुन २७ गते धुलिखेलमा हुँदै

जिल्ला अधिवेशनको लागि सबै तयारी पूरा : जिल्ला सम्योज राइमाझी धुलिखेल – राष्ट्रिय युवा संघ काभ्रेको जिल्ला अधिवेशन यहि फागुन २७ गते धुलिखेलमा हुने भएको छ । मंगलबार बनेपामा पत्रकार…

माओवादी काभ्रेको संगठन तथा जनसम्वन्ध सुदृढ अभियान सुरु

नेकपा (माओवादी केन्द्र), काभ्रेको संगठन तथा जनसम्वन्ध सुदृढ अभियान मंगलबार बाट सुरु भएको छ । माओवादी केन्द्रको केन्द्रिय योजना अनुसार सञ्चालन हुन लागेको अभियानको पार्टी महासविच देव गुरुङको प्रमुख आथित्यमा…