विपन्नलाई रोडट्र्याक क्लब काठमाडौं बिश्वबिद्यालय र काठमाडौं बिश्वबिद्यालय युथ रेडक्रस सर्कलको १५० जोर न्यानो कपडा उपहार

महोत्तरी – रोट्र्याक कलव अफ काठमाडौं बिश्वबिद्यालय र काठमाडौं बिश्वबिद्यालय युथ रेडक्रस सर्कलले १ सय ५० जोर न्यानो कपडा वितरण गरेको छ । क्लबले महोत्तरीको कर्णाली भनेर चिनिने बर्दिबासको खयरमारास्थित भाङ्ग्रे,…

स्थानीय निर्वाचनको लागि मातदाता नामावली सङ्कलन आजबाट बन्द

निर्वाचन आयोगले मंगलबार आज देखि मतदाता नामावली संकलन बन्द गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द…

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले…

इन्द्रेश्वर माबी एस एल सि २०४५ समूह बाट ट्रयाकसुट बितरण

पनौती –  पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसरमा पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ । सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण…

कोरोना अपडेट : ११ सय ३ सङ्क्रमित नौ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ जनामा सङ्क्रमण…

भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको…

भुम्लु २ सिम्थली बिद्यालयमा न्यानो कपडा बितरण

भुम्लु – भुम्लु गाउँ पालिका वडा २ श्री कालिदेबि प्रथामिक   बिद्यालयमा बिद्यालयको बार्षिक उत्सब कार्यक्रम विद्यार्थी हरुलाइ न्यानो कपडा स्विटर तथा शैक्षिक सामग्री बितरण गरिएको छ । सोमबार बिद्यालयमा भएको…

कल्पना निरकमल सार्वजनिक

  कमला दाहालले लाेकदाेहारी गायिका कल्पना दाहालसँग मिलेर तयार गरेकाे बिल्कुलै फरक स्वादकाे नयाँ लाेक दाेहारी गीत “कल्पना निरकमल”सार्वजनिक भएको छ । “कल्पना निरकमल” अहिले चर्चाको शिखरमा रहेको छ ।…

युवा सघ काभ्रेले बनेपामा मसाल जुलुस निकाल्यो

नेकपा एमाले युवा सघ काभ्रेले बनेपा चारदोबाटोमा मसाल जुलुस निकालिएको छ । युवा सघ  जिल्ला अध्यक्ष सागर राइमाझिको नेतृत्व मा मसाल जुलुस निकालिएको थियो । देउवा ले सरकार बाट राजिनामा…

सेलो संसारमा नयाँ गित शिर फुल बजारमा : (भिडियो सहित)

तामाङ गित संगितको बजारमा चर्चित गायक एवं बरिष्ठ संगितकार चन्द्र कुमार दोङको संगितमा पद्म मोक्तानको शब्दमा रहेको (शिर फुल) सेलो गित आज बाट बजारमा आएको छ । तामाङ सोनाम ल्होछारको…