
बनेपा – नेकपा माओवादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी काभ्रे जिल्ला समितिले स्ववियु निर्वाचन हुने जिल्लाको १६ क्याम्पस हरुमा ज्ञापन पत्र बुझाएको जनाएको छ। जिल्लाको १६ क्याम्पसमा तोकिएको मितिमै स्ववियु निर्वाचन सम्पन्न गर्नको लागि क्याम्पस प्रशासनमा ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष बिजय लामाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया