हवाई दुर्घटनामा दिंवगत हुनेको स्मरणमा काभ्रेमा दिप प्रज्वलन - Kavre Headline : No.1 News Portal from Kavre

हवाई दुर्घटनामा दिंवगत हुनेको स्मरणमा काभ्रेमा दिप प्रज्वलन

बनेपा÷पोखरामा भएको हवाई दुर्घटनामा परि निधन हुनुभएकोको स्मरणमा बनेपामा दिप प्रज्वलन गरिएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रेले महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, संचारकर्मी अनिल शाहीसँगै यात्रुको स्मृतिमा दिप प्रज्वलन गरेको हो । सो कार्यक्रममा काभ्रेका सकृय संचारकर्मी, सुरक्षा निकाय, जिल्ला समन्वय समितीका प्रमुख, नागरिकको उपस्थित रहेको थियो ।
दिप प्रज्वलनमा अध्यक्ष बद्री तिमल्सिनाले समवेदना व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया