कलाकार संघको अधिवेशन चैत्र ४ गते हुने, उपाध्यक्ष पदको आकांक्षी बम्जन - Kavre Headline : No.1 News Portal from Kavre

कलाकार संघको अधिवेशन चैत्र ४ गते हुने, उपाध्यक्ष पदको आकांक्षी बम्जन

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको आगामी चैत्र ४ गते हुन गइरहेको १९ औँ अधिवेशन तथा कार्यसमितिको निर्वाचनको लागी कलाकार डि.बी बम्जनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन । कलाकारको हक हितको निम्ती निरन्तर अग्रसर बम्जन एक दशक भन्दा लामो समयदेखी कलाकारिता क्षेत्रमा सकृय छन ।

बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य समितिको पदावधी समाप्त भएकोले सोहि दिन निर्वाचन गर्ने तय गरेको छ ।

तपाईको प्रतिक्रिया