कोदारीमा खस्यो सुक्खा पहिरो हेलम्बु सडक अबरुद्ध

बनेपा÷मण्डनदेउपुर नगरपालिका वडा नं ९ र ६ मा पर्ने हेलम्बु सडकमा सुक्खा पहिरो खसेको छ । सो पहिरोको कारणले सडक अबरुद्ध भएको छ । अबरुद्ध सडक खोल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया