सेन्टलम एकेडेमीका बिद्यार्थीहरुले ल्याए दशै तिहार गीत बजारमा


बनेपा – श्रीखण्डपुरमा रहेको सेन्टलम एल्बम एकेडेमीका बालवालिकाहरुले ` दैश आयो तिहार आयो ´गीत बजारमा आएको छ । दशै आयो तिहार आयो बोलको गित मंगलबार बाट बजारमा आएको छ । एकेडेमीको शिक्षक प्रिन्सिपल अग्नी प्रसाद ज्ञावलीको रचनामा रहेको गीतमा सुरेन्द्र श्रेष्ठले संगित दिएकाछन् । मंगलबार बाट युटुभमा सार्वजानिक भएको भिडियो सहितको दशै तिहार गितमा बिद्यालयको डान्स शिक्षक ईश्वार थापाले निर्देशन गरिएको छ । गीतमा योजना खड्का, सुरेन्द्र श्रेष्ठ, लक्षमण मताछे, सोनिका तामाकार, सुनिता तामाङ, प्राप्ती भोल्न, अन्जना तिमल्सिना, स्मीता लामा, बाल कृष्ण सेवार्चायले स्वार दिएकाछन् । गीतको भिडियोमा सहयक कर्मर्चाय, सिर्जना बुढाथोकी, चाँदनी तिमल्सिना, अभिषेक तिमल्सिना मुख्य रोलमा रहेको छ । दशै तिहार गीत बिद्यालय लगायत अन्य स्थानहरुमा छायङकन गरिएको छ । सेन्टलम एल्बम एकेडेमीले बजारमा ल्याएको दशै आयो तिहार आयो गीत अफिसियल रुपमा ओएसआर मुभिको युटुभबाट बजारमा आएको छ ।

तपाईको प्रतिक्रिया